शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प ‍गएको छ। झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले राजधानीमा ठूलो क्षति भएको छ। लमजुङ केन्द्रबिन्दु बनाएको भुकम्प ७.८ रेक्टर स्केल‍को आएको छ।

Facebook has created Safety Checks. Please mark if you are safe or Mark your friends and families safe if you know that they’re OK. Your near ones will receive notification saying they are safe. A way to know the current situation.
https://www.facebook.com/safetycheck/nepalearthquake/

विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ३९०४ (7:56 pm Nepal time, 27 April)

गृहमन्त्रालयले दिएको जानकारी अनुसार २३०९ जनाको मृत्यु भइसकेको छ। (05:48 PM Nepal Time)

राहत कोषमा सबै सभासदको एक महिनाको तलब- संविधानसभा अध्यक्ष, उपाध्यक्ष, विपक्षीदलका नेता, मुख्य सचेतक, समिति सभापति, सचेतक र सदस्यहरुको एक महिनाको जम्मा पारिश्रमिक जोड्दा २ करोड ५८ लाख २५ हजार ७७० रुपैयाँ हुने संविधानसभा सचिवालयले जनाएको छ ।

विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १४५७ पुग्यो (09:15 PM Nepal Time)

आपतकालिन सम्पर्कका लागि गृह मन्त्रालयको नम्बर : 4200258, 4200105, 4200203​

Indian PM Narendra Modi and members of the lower house has decided to give a month of their salary to PM relief fund for the helping quake victims.

भुुकम्पपछि नेपाल टेलिकमले भोलिसम्म निशुल्क एसएमएस सेवा प्रदान गरेको छ ।

काठमाडौंमा अहिले पनि पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ ।

करीव तीन घण्टादेखि लगातार भूकम्पको धक्का दोहोरिदा देशभर सयौंको ज्यान गएको छ ।

नेपालमा यस्तो भइ रहदा नेपालका प्रधानमन्त्री कोइराला भने बैंकक छन। नेपाल आउने त्यारी ।

UN OHCA Tweeted “Over 6.6 mil people are in the area affected by #Nepalquake. Widespread damage & destruction of infrastructure feared “
“Assured all support & assistance during this tough time”. PM Modi Twitted
मुलुकमा संकटकाल घोषणा

 All photos are collected from different medias.